त्रि शक्तिसिद्ध बाबा सम्मानित ।

0
1062

त्रि शक्ति सिद्ध बाबा सम्मानित हुनु भएको छ । हिन्दु धर्म रक्षा गर्न महत्वपुर्ण योगदान प्रदान गरी राष्ट्रका लागि समर्पित भएको भन्दै सेभ द नेशन मिडियाले सम्मान गरेको हो । राजधानीमा आयोजित कार्यक्रममा पुर्व उप राष्ट्रपति परमानन्द झा द्धारा देश र राष्ट्रलाई योगदान गरेका बिभिन्न ब्यक्तिहरुलाई सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा पर्यटन,ब्यापार,धर्म तथा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान गरेका समाजका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।