धरहरा र रानी पोखरी छिट्टै देख्न पाईन्छ,काम युद्ध स्तरमा भैरहेको छ । (भिडियो)

0
867

राष्ट्रिय पुनर्निमाण प्रधिकरणका कार्यकारी अधिकृत शुसिल ज्ञवालीले सम्पदा पुनर्निमाणको काम तिब्र गतिमा भैरहेको बताएका छन् । युथ अरोमा अनलाईन टि भि सँगको कुराकानीमा उनले सबै पक्षसँगको सहमतीमा काम भैरहेको दावीका साथ ब्यक्तिको घर बनाउने देखि विश्व सम्पदा सुचिमा रहेका सम्पदाहरुको पुनर्निमाण गर्ने काम भैरहेको बताएका हुन । ८ लाख घर बनाउनेकाम सामान्य नभएको बताउँदै पछिल्लो समय उल्लेख्य काम भएको बताएका छन् । ज्ञवालीसँगको कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।