ज्ञानेन्द्रलाई सलाम,मन्त्रीलाई कारबाही,बुद्धएयरको लाइसेन्स खारेज गर्नुपर्छ ई कँडेल । (भिडियो सहित )

0
835

पब्लिक इनोभेटर ई दिपेन्द्र कँडेलले नेपालगञ्ज बिमानस्थलमा भएको घटनमा मन्त्री नै मुख्य दोशी भएको भन्दै बरखास्त गर्नु पर्ने बताएका छन् । नेपाल पुरकार सँगको कुराकानीमा उनले सिभिल एभिएसनमा मन्त्रीको नाङगो हस्तक्षेप भएको भन्दै आलोचना गरेका छन् भने यस्तो गम्भिर लापरबाहीलाई बाहिर ल्याईदिएकोमा ज्ञानेन्द्र शाही लगायतका यात्रुलाई धन्यवाद दिएका छन् । हेरै ई कँडेल सँगको रोचक कुराकानी ।