संबिधानको बिरोध गर्ने छुट कसैलाई पनि छैन : प्रधानमन्त्री ओली ।( भिडियो सहित )

0
819

गणतन्त्र र संबिधानको बिरोध गर्नेहरुलाई कारबाही गर्ने प्रधानमन्त्रीले चेतावनी दिएका छन् । संबिधान दिवस मुल समारोह समितीले टुडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संबिधानको बिरोध गर्ने अधिकार कसैलाई नभएको बताउँदै कुनै पनि तत्वलाई बाँकी नराख्ने बताएका हुन् । बिशेष समारोहलाई प्रधानमन्त्रीले गर्नु भएको सम्बोधन भिडियोमा हेर्न सक्नुहुनेछ ।