संबिधानदिवस भब्यताका साथ मनाईदै,संनिक मञ्चमा हर्ष बढाई । (भिडियो सहित )

0
1332

संबिधान दिवस मुल समारोह समितीले टुडिखेलमा आयोजना गरेको कार्यक्रम नेपाली सेना नेपाल प्रहरी शशस्त्र प्रहरी लगायतका सुरक्षा अंगहरुले परेड प्रदर्शन गर्नुका साथै आकर्षक कार्यक्रम प्रदर्शन गरेका थिए । कार्यक्रममा नेपाली सेनाले हेलीकप्टर बाट पुष्पबृष्टि गर्नुका साथै बिभिन्न रंगिन बेलुन उडाएर खुसियाली मनाइएको थियो । सैनिक मञ्च टुडिखेलमा भएको बिशेष कार्यक्रमको बिषेश भिडियो हामीले यहाँ समेटेकाछौ ।