प्रचण्डको प्रश्न गुटै गुट बनाएर लड्न पार्टी एकता गरेको हो ? (भिडियो सहित)

0
1232

नेकपाका अध्यक्ष प्रचण्डले साहाना प्रधानको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै क्रान्ती समाप्तीको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । अब हरेकले आफ्नो जिम्मेवारी के भन्ने प्रश्न गर्नु पर्ने बेला आएको बताएका छन् । सामन्तवादको अन्त्य गर्दै नयाँ जनवाद स्थापना गर्नु हाम्रो अहिलेको पहिलो दायित्व भएको बताएका छन् । जिवनको सम्पुर्ण समय आन्दोलनमै बिताउनु भएकी साहना प्रधानको योगदानबाटै अहिलेको परिस्थिती सम्भव भएको भन्दै निष्ठाको जिवन नै हामीले अनुसरण गर्नु पर्ने बताए ।