छुटको नाममा लुट मच्चिएको छ सरकारको कामै छैन : ज्योती बानिया । (भिडियो सहित)

0
996

उपभोक्ता अधिकारकर्मी ज्योती बानियाले दशै बजारमा छुटको नाममा लुट मच्चिरहँदा पनि सरकार मुक दर्शक भएकोभन्दै सरकारको आलोचना गरेका छन् । सरकारी संयन्त्रले कागजमा के लेखिएको छ भन्ने भन्दा अरु कुनै काम नगरेको भन्दै कर्मचारी प्रशासन हाकिम मुखि भएको आरोप लगाए । चाड पर्वका नाममा यातायात ब्यबसायीको लुट धन्दा मौलाएको उदाहरण दिंदै नयाँ हाकिमबाट जनताले आस गरेको भन्दै परिणाम मुखि काम गर्न सुझाव दिए । बाँकी भिडियोमा हेर्नुहोला ।