ओली माथि खनिए उपेन्द्र,सिंहरदरवारमा ब्रम्हलुट भैरहेको छ,ओलीबाट देश बन्दैन । (भिडियो सहीत )

0
1271

उपप्रधानमन्त्रीबाट राजिनामा गरे पछि उपेन्द्र यादवले पहिलो पटक सार्वजनिक कार्यक्रमबाट सरकारको खोइरो खनेका छन् । सुखि नेपाली सम्बृद्ध नेपालको नाराबाट जनताले दुख र असान्त मात्रै भोग्नु पर्ने भन्दै प्रधानमन्त्रीको कार्यशैलीबाट देश बिकास नहुने बताएका छन् । पञ्चायत कालमा भन्दा धेरै भ्रष्ट्राचार भैरहेको दावी गर्दै उनले यति धेरै अन्याय अत्याचार र काण्डै काण्ड कहिल्यै नभएको बताएका छन् । बाँकी भिडियोमा हेर्नुहोला ।