न्ुावाकोटमा जताततै पहिरो ५ जनाको मृत्यु २ जना गम्भिर

0
1980

जयराम दाहाल नुवाकोट ११ भदौ । नुवाकोटको गोस्र्याङ गाविस वडा नं। २ स्थित काभ्रेको सिरान टोल्ऽमा गए राती पहिरोल्ऽे भुकम्प पछि बनाईएका अस्थायी दुई वटा घर बगाएको छ ।
साढे एक बजे राती पहिरोल्ऽे घर बगाउदा चार जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् ।
पहिरोल्ऽे सोमबहादुर तामाङ र सुन्दी तामाङको घर बगाएको हो । घर बगाउँदा वर्ष ३८ का सोमबहादुर तामाङ, उहाकी श्रीमती ४५ वर्षिया सुकुमाया तामाङको ज्यान गएको छ । यस्तै सुन्दी तामाङको घर पहिरोल्ऽे बगाउदा उहाकी श्रीमती ३५ वर्षिया फुर्कमाया तामाङ, छोरा १२ वर्षिय केशव तामाङको ज्यान गएको छ भने सुन्दीका अर्का छोरा ८ वर्षिय पूर्ण तामाङ वेपत्ता भएको स्थानीयल्ऽे जनाएका छन् ।
पहिरोमा परि सुन्दी तामाङ, सुमन तामाङ, अस्मिता तामाङ, मनिषा तामाङ, अशोक तामाङ, सुञ्जुमाया तामाङलाई घाइते अबस्थामा उद्धार गरिएको छ । घाइतेहरुमध्ये सुन्जुमाया र सुन्दीको अबस्था गम्भीर रहेको छ । घटनास्थल्ऽमा प्रहरी अझै पुग्न नसकेको भन्दै पहिरोल्ऽे घर बगाएको र केही मानिस हताहती भएको जानकारी आए पछि यति हो भनि संख्या भन्न नसकिने जिल्ऽ्ल्ऽा प्रहरी कार्याल्ऽयका प्रहरी निरिक्षक प्रधुम्न अधिकारील्ऽे बताउनुभयो ।
यस्तै सामरीमा पनि पहिरोल्ऽे घर बगाउदा एक बृद्धको ज्यान गएको छ । सामरी गाविस वडा नं। ८ झोल्र्ऽाङमा पहिरोमा घर पुरिँदा ८० वर्षिय एककुमारी थापाको ज्यान गएको प्रहरील्ऽे जनाएको छ । पहिरोल्ऽे दुई घरमा क्षति पुराएको छ ।