राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

0
1578

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।

आज बिहान साढे १० बजे प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न सितलनिवास पुगेको राष्ट्रपति विद्यादेवि भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।