निषेधाज्ञाको पहिलो दिन यस्तो छ राजधानीको चहलपहल । ( भिडियो सहित )

0
718

निषेधाज्ञाको पहिलो दिन राजधानीका मुख्य मुख्य चोकमा प्रहरीले ब्यापक चेक जाँच गरेको छ । जिल्ला प्रशासन कार्यालयले तोकेको बाहेक अन्य प्रयोजनमा घर बाहिर नजान प्रहरीले अनुरोध गरेको छ । कार्यालय समयमा कलंकी र कोटेश्वर चोकमा कार्यालय जानेहरुको भिडभाड देखिन्थ्यो । कोही भारतबाट सिधै काठमाण्डौ छिरेको बताउँथे भने कोही रातारात यात्रु झापा पुर्याएर राजधानी आएको बताउँथे । निषेधाज्ञाको पहिलो दिन राजधानीमा देखिएको दृश्य हामीले भिडियोमा समेटेका छौ । अब हेरौ नेपालपुकारडट कम को युट्युव संस्करणमा समेटिएको यो भिडियो ।