पुर्व युवराज पारषको अर्को ताण्डव,सडकमा प्रहरी माथि यस्तो हर्कत ।

0
527

पुर्व राजा ज्ञानेन्द्र शाहका एकमात्र सुपुत्र पुर्व युराज पारस शाहले आज साँझ साढे ७ बजे नारायण गोपाल चोकमा प्रहरीसंग झगडा गरेछ्न । मादक पदार्थ सेवन गरी मोटर साईकलमा सवार शाहले हेल्मेट नलगाई यात्रा गरेको कसुरमा प्रहरीले सोधपुछ गर्दा प्रहरी माथि नै अभ्र ब्यबहार गरेको भिडियोमा स्पष्ट देख्न सकिन्छ। पारसले प्रहरीलाई आधा घण्टा एकोहोरो धम्क्याएको भिडियोमा हेर्न सकिन्छ । ड्युटीमा रहेका प्रहरीले उच्च अधिकारीलाई रिपोर्ट गरेछ्न माथीबाट छोडनु भन्ने आदेश आएपछि पारस विना हेल्मेट मोटरसाइकलमा सवार भई समर्थक सहित आफ्नो बाटो लागे । ड्युटिमा खटिएका प्रहरी माथि उनले अभद्र ब्यबहार गरेको भिडियोमा स्पष्ट हुँदा हुँदै पनि नियन्त्रमा आएका ब्यक्तिलाई माथिबाट छोडनु भन्ने आदेश आएपछि ड्युटीमा खटिने प्रहरी कर्मचारी षारषलाई छाड्न बाध्य भयो । बिगत लामो समय पोखरा बस्दै आएका पारष शाह केही समय अगाडी मात्रै काठमाण्डौ आएका थिए । बिभिन्न समयमा आफ्नै कम्जोरीका कारण बिबादमा पर्दै आएका पारष फेरि हेल्मेट बिना मोटरसिाईकल चलाएर प्रहरी माथि अभद्रब्यबहार गरेका कारण विवादमा परेका छन् ।