पुर्व युवराज पारष शाहले शुक्रबार मोटर साईकल चलाउँदा हेलमेट नलगाएको र मादक पदार्थ सेवन गरेको आरोपमा प्रह*रीले कारबाही गर्न खोज्दा भएको घटना प्रति उनका समर्थकहरुले आक्रोश पोखेका छन् । महाराजगञ्ज चोकमा भएको घट*नाको पुर्वयुवराजका समर्थकहरुले सोही स्थानमा भेला भएर बि*रोध जनाएका हुन् । युवाहरुको आक्रो*शित भिडले टायर समेत बा*लेका थिए । पारषका समर्थकहरुले टा*यर बालेर बाटो अवरुद्ध पारे पछि प्रहरीले ब*ल प्रयोग गरेर बाटो खुलाएको थियो । पारषले सवारी नियम उल्लंघन गरेको भए कारबाही गर्नु पर्नेमा भिडियो बनाएर बद्नाम गर्न खोजेको उनका समर्थकहरुको आरोप थियो । बि*रोध प्रद*र्शनमा राजावादी बिभिन्न संगठनका प्रतिनिधीहरुको सहभागीता रहेको थियो भने कोण सभामा पारषको निजी सचिव सेनाका पुर्व कर्णेल मुनेन्द्र राजभण्डारीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा राजभण्डारीले राज परिवार र राजसंस्थालाई बद्नाम गराउन गणतन्त्रका मतियारहरुले गरेको सड्यन्त्रको प्रतिवाद गर्ने बताएका छन् । उनले गणतन्त्रका नाममा नेताहरुको मनपरितन्त्र चलेको आरोप लगाउँदै मतियारहरुसँग हिसाव किताव गर्ने घोषण गरे । पारस शाहका समर्थक र प्रहरी बिचको धक्का*मुक्की भएको भिडियो नेपाल पुकारको आधिकारीक Youtube च्यानलमा हेर्न सक्नुहुने छ ।
पुर्व युवराज पारषको अर्को ताण्डव,सडकमा प्रहरी माथि यस्तो हर्कत । पुर्व राजा ज्ञानेन्द्र शाहका एकमात्र सुपुत्र पुर्व युराज पारस शाहले आज साँझ साढे ७ बजे नारायण गोपाल चोकमा प्रहरीसंग झगडा गरेछ्न । मादक पदार्थ सेवन गरी मोटर साईकलमा सवार शाहले हेल्मेट नलगाई यात्रा गरेको कसुरमा प्रहरीले सोधपुछ गर्दा प्रहरी माथि नै अभ्र ब्यबहार गरेको भिडियोमा स्पष्ट देख्न सकिन्छ। पारसले प्रहरीलाई आधा घण्टा एकोहोरो धम्क्याएको भिडियोमा हेर्न सकिन्छ । ड्युटीमा रहेका प्रहरीले उच्च अधिकारीलाई रिपोर्ट गरेछ्न माथीबाट छोडनु भन्ने आदेश आएपछि पारस विना हेल्मेट मोटरसाइकलमा सवार भई समर्थक सहित आफ्नो बाटो लागे । ड्युटिमा खटिएका प्रहरी माथि उनले अभद्र ब्यबहार गरेको भिडियोमा स्पष्ट हुँदा हुँदै पनि नियन्त्रमा आएका ब्यक्तिलाई माथिबाट छोडनु भन्ने आदेश आएपछि ड्युटीमा खटिने प्रहरी कर्मचारी षारषलाई छाड्न बाध्य भयो । बिगत लामो समय पोखरा बस्दै आएका पारष शाह केही समय अगाडी मात्रै काठमाण्डौ आएका थिए । बिभिन्न समयमा आफ्नै कम्जोरीका कारण बिबादमा पर्दै आएका पारष फेरि हेल्मेट बिना मोटरसिाईकल चलाएर प्रहरी माथि अभद्रब्यबहार गरेका कारण विवादमा परेका छन् ।