साफ यू १९ च्याम्पीयनसिपको उपाधि नेपाललाई

0
891

भाद्र १२ काठमाण्डौ  साफ यू १९ च्याम्पीयनसिपको उपाधिका लागि भएको फाईनल खेलमा नेपाललृ भारतलाई टाईब्रेकरमा ५   ४ गोल अन्तरले बिजय हाँसील गरेको छ ।

u19 toनिर्धारित ९० मिनेटको खेलको ८४ औ मिनेटमा नेपालको अग््ता माथि भारतले बराबर गरे पछि खेल टाईब्रेकरमा पुगेको थियो । पेनाल्टी सुट आउट मार्फत भारतले १ गोल मिस गरे पश्चात उपाधि नेपालको पोल्टामा परेको हो ।