पुर्व युवराज पारस गँ,ज,डी नै हुन् उनलाई देश नि,का,ला गर्नुपर्छ : सिलवाल।

0
601

स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालले पुर्वयुवराज पारस शाहमाथि ग,म्भिर आ,रोप लगाएका छन् । गत शुक्रवार साँझ महाराजगञ्ज चोकमा प्रह,रीसँग भएको वाद,विवादमा पारस नै दो,शी भएको दा,वी गर्दै सिलवाले यस्तै बिकृ,तीका कारण राजसंस्था प्रति आम नागरिकको अ,सन्तुष्टि रहेको बताएका छन् । १२ बर्ष अगाडी पारसले गरेको ब्यब,हार आज पनि उस्तै देखिनुले राजसंस्था फर्काउने आन्दो,लन कम्जोर भएको धारणा राखेको छन् । नेपाल पुकारसँगको कुराकानीमा सिलवालले अरा,जक गति,विधी गर्ने पारसलाई धिरेन्द्र शाहलाई जस्तै राजपरिवारले देश निकाला गर्नु पर्ने बताएका छन् ।

आफ्नै सुरक्षाका लागि लगाउनु पर्ने हेल्मेट नलगाउनेले देशलाई कसरी कानुनी शासन दिन सक्छ भन्दै पारसलाई प्रह.रीले कारबाही गर्नु पर्नेमा उन्मु,क्ती दिएको भन्दै सिलवाले आक्रो,श ब्यक्त गरे । श्रीपेच लगाउने टाउकोमा हेलमेट लगाईदैन भन्नेहरुले कानुनी शासनको खिल्ली उँडाएको सिलवालको आ,रोप थियो । हेम विक्रम सिलवाल सँगको कुराकानी नेपाल पुकार डट कमको आधिकारीक युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ । फेरि पढ्नुहोस् । स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालले पुर्वयुवराज पारस शाहमाथि ग,म्भिर आ,रोप लगाएका छन् । गत शुक्रवार साँझ महाराजगञ्ज चोकमा प्रह,रीसँग भएको वाद,विवादमा पारस नै दो,शी भएको दा,वी गर्दै सिलवाले यस्तै बिकृ,तीका कारण राजसंस्था प्रति आम नागरिकको अ,सन्तुष्टि रहेको बताएका छन् ।

१२ बर्ष अगाडी पारसले गरेको ब्यब,हार आज पनि उस्तै देखिनुले राजसंस्था फर्काउने आन्दो,लन कम्जोर भएको धारणा राखेको छन् । नेपाल पुकारसँगको कुराकानीमा सिलवालले अरा,जक गति,विधी गर्ने पारसलाई धिरेन्द्र शाहलाई जस्तै राजपरिवारले देश निकाला गर्नु पर्ने बताएका छन् । आफ्नै सुरक्षाका लागि लगाउनु पर्ने हेल्मेट नलगाउनेले देशलाई कसरी कानुनी शासन दिन सक्छ भन्दै पारसलाई प्रह.रीले कारबाही गर्नु पर्नेमा उन्मु,क्ती दिएको भन्दै सिलवाले आक्रो,श ब्यक्त गरे । श्रीपेच लगाउने टाउकोमा हेलमेट लगाईदैन भन्नेहरुले कानुनी शासनको खिल्ली उँडाएको सिलवालको आ,रोप थियो । हेम विक्रम सिलवाल सँगको कुराकानी नेपाल पुकार डट कमको आधिकारीक युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।