देशका लागि तालेवानी बन्ने ज्ञानेन्द्र शाहीको घोषणा,फेसबुकमा लेखे भावुक स्टाटस ।

0
2858

अफ्गानिस्तानी तालिवानी झैँ नेपालमा पनि तालिवानी कमाण्डरको जन्म त भइसकेको छ। तर अब नेपालमा पनि नेपाली तालिवानी लडाकुहरु जन्मेर उदाउनु र राष्ट्रघाती लाल गद्दारहरुलाई थला पर्ने गरि सुताउनु मात्र बांकि छ। केहि दिन देखि सामाजिक संजाल फेसबुकका भित्ताहरु युटुभ र टिभिका स्क्रिन र पर्दाहरु अफ्गानी तालिवानीहरुले अफ्गानिस्तानको सत्ता कब्जा गरे पछि तालिवानीहरुको पक्ष र विपक्षमा बहस संगसंगै एक थरीले भन्ने गरेका छन अब अफ्गानिस्तानमा दुर्त गतिले विकास हुन्छ भन्दै छन भने अर्को थरीले तालिवानीहरुले हतियार बोकेका कारण आतङकारीको बिल्ला भिराउनेहरुको पनि कमि छैन।

तालिवानी लडाकुहरुको पक्ष र विपक्षमा जो जस्ले जे जस्तो तर्क बितर्क आरोप प्रत्यारोप लगाए पनि असलियतमा तालिवानी लडाकु को हुन र काहांबाट कसरी त्यो समुहको विशाल संगठनको जन्म हुदै २० बर्ष सम्म युद्धमा होमिएर आज अफ्गानी सत्ता कब्जा गर्न सफल भयो भन्ने कुरा जान्न र बुझ्न जरुरी छ। जो जस्ले जसरी तालिवानी लडाकुहरुले हतियार बोकेकै अधारमा आतङकारीको बिल्ला भिराउने हो भने हतियार बोक्ने तालिवानी लडाकुहरु आतङकारी कि रु राज्यको ठुलो धन राशी हतियार उत्पादन गर्नमा खर्च गर्ने अमेरीका उत्त कोरीया रसिया चीन बेलायत फ्रान्स भारत आदी हतियार उत्पादन गर्ने राष्ट्रहरु आतङकारी भन्नु होस ?

हतियार बोक्यो भन्दैमा कुनै पनि समुह र संगठन र अभियान आतङकारी ठहरिदैन। यो पनि धुर्ब सत्य हो कि रु नचाहादा नचाहादै पनि राष्ट्र भित्रका भ्रष्टाचारी दलाली राष्ट्रघाती जनघाती मातृभुमिका बलात्कारीहरुलाई सहि ठाउँ र ठेगाना लगाउने र विदेशीले हैकम चलाएर राष्ट्रको अस्तित्व नै सामाप्त हुन बाट राष्ट्र जोगाउनका लागी पनि हतियार उठाउनु पर्ने बाध्यताबसको परिस्थिति श्रृजना हुन्छ । जुन परिस्थिति अफ्गानि तालिवानी लडाकुहरुका अगाडी खडा भयो र नचाहादा नचादै पनि अफ्गानी तलावानी लडाकुहरुको जन्म भयो परिस्थितिबसकै कारणले गर्दा तालिवानी लडाकुहरु हतियार उठाउन बाध्य भए।

अफ्गानिस्तानी भाषामा तालिवानको शाब्दिक अर्थ हो बिद्यार्थी संगठन आज अफ्गानी सत्ता कब्जा गर्ने र अमेरीकी सैनिकहरुलाई उनिहरु बस्ने क्याम्प भित्रै हात हतिया र गोला बारुद यत्र तत्र छरपष्ट पारेर सैनिक जहाज चढन हतार गर्न बाध्य बनाउने तालिवानी लडाकुहरु एउटा सानो समुहमा गैरसरकारी संगठनबाट उदाउदै अफ्गानी शासकहरुले गरेको भ्रष्टाचार बिथिति बिसंगति राष्ट्रघात र जनघातका बिरुद्ध बुलन्द अवाज उठाउदै सडक तताउने युवाहरुको समुह थियो।

जुन समुहले भ्रष्टाचारका बिरुद्ध राष्ट्रघात र जनघातका बिरुद्ध बुलन्द अवाज उठाएकै कारण जनताको माझमा निकै लोकप्रिय बन्न सफल पनि भयो र सत्तामा पुग्न पनि सफल भयो। तर केहि देशी बिदेशीहरुको षडयन्त्रका कारणले गर्दा सत्ताबाट हटनु पऱ्यो र २० बर्ष सम्म युद्धमा खटनु पऱ्यो। तालिवानी लडाकुहरु आतङवादी नभइ राष्ट्रवादी भएकै कारण आज २० बर्ष पछि पुनस् अमेरीकी प्यादा अफ्गानी सत्ता नाइके असरफ गानीको सत्ता कब्जा गरेर पुनस् सत्तामा पुग्न तालिवानी लडाकुहरु सफल भएका छन।

अब प्रसंग बदल्नेअनुमति चाहान्छु। जसरी अफ्गानी युवा विद्यार्थीहरुले भ्रष्टाचार अन्याय अत्याचार राष्ट्रघात र जनघातका बिरुद्ध सशक्त र बुलन्द अवाज उठाएर अफ्गानी जनताका बीच लोकप्रिय बन्न सफल भएर आफुहरुलाई तालिवानी लडाकु भन्न सफल भए र अमेरीकी साम्राराज्यवादीका प्यादा असरफ गानीको सत्ता कब्जा गर्न सफल भए त्येसै गरि नेपालमा पनि नेपाली तालिवानी कमाण्डरको जन्म त भइसकेको छ। जस्को नाम हो ज्ञानेन्द्र शाही र जस्को संगठनको नाम हो हाम्रो नेपाल हामी नेपाली अभियान।

यो पंक्तिकारलाई राम्रो संग थाहा छ कि नेपाली तालिवानी कमाण्डर ज्ञानेन्द्र शाहीले नेपालका भ्रष्ट दलाल तस्कर राष्ट्रघाती जनघाती मातृभुमिका बलात्कारीहरुको असलियत र हैसियत सडकमा यत्र तत्र र छरपष्ट नपार्दा सम्म वाइडवडीका दलालहरु एनसीअलका दलालहरु नागरिताका मतियारहरु राजस्व छलिका नाइकेहरु एमसीसीका राष्ट्रघातीहरु को हुन र काहा बस्छन रु के गर्छन के खान्छन रु कुन राजनीति पार्टीका हुन रु कतिमा को बिकेका छन रु कतिमा को बिक्न सक्छन रु भन्ने कुराको कुनै छनक भनक सम्म पनि थिएन।

जब नेपाली तालिवानी कमाण्डर ज्ञानेन्द्र शाहीलाई पटक पटक गरि ठाउँ ठाउँमा ज्यानै लिने सम्मको आक्रमणको सामना गर्दै नेपालका भ्रष्ट तस्कर दलाल राष्ट्रघाती र जनघाती अपाराधिहरुको भण्डाफोड गर्न सफल भए जस्ले गर्दा कुनै समय तालिवानी लडाकुहरु औलामा गन्न सकिने अवस्थामा भए झैं ज्ञानेन्द्र शाही नेपालका लागी नेपाली अभियानबाट निस्कासन पनि भए। हिजो ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हाम्रो नेपाल हामी नेपाली अभियानका सर्थकहरु औलामा गन्न सकिने अवस्थामा थिए।

तर आज हर्दा हेर्दै ७७ वटै जिल्लामा हाम्रो नेपाल हामी नेपाली अभियानका अभियान्ताहरुको ठुलो उपस्थिति देखिन्छ। एक पटक निधार खुम्च्याएर भन्नु पर्दा राष्ट्रघाती एमसीसीका बिरुद्धमा देशै भरी हस्ताक्षरको अभियान संचालन गरेर नेपालको मानवअधिकारवादी संस्थालाई करोडौंको हाराहारीमा हस्ताक्षर बुझाउने नेपाली तालिवानी कमाण्डर ज्ञानेन्द्र शाही नै हुन।
त्येसैले नेपालमा नेपाली तालिवानी कमाण्डरको जन्म त भइसकेको छ। अब नेपालमा तालिवानी लडाकुहरु जन्मेर उदाउने र राष्ट्रघाती जनघाती परचक्रि विदेशीका दालालहरुलाई थला पर्ने गरि सुताउने साहास सौर्य र हिम्मतका साथ नेपाली तालिवानी लडाकुहरुको जन्म र उदय होस भन्ने यो पंक्तिकार आसा भरोसा गर्द छु। अन्त्यमा( नेपाली तालिवानी कमाण्डर ज्ञानेन्द्र शाहीले सुझबुझ क विवेक पुर्ण ढंगले नेपाली तालिवानी लडाकुहरु जन्म र उदयमानको सफलता हासिल गरुन जस्तो सुकै परिस्थितिको सामना गर्नु परे पनि सामना गर्ने साहस सौर्य र हिम्मत गरुन तर राष्ट्रघाती जनघाती दलालहरुका आगाडी घुंडा टेकेर आत्मा समर्पण नरुन।