नेपाली काँग्रेश केन्द्रिय कार्यसमिती बैठक जारी

0
741
नेपाली काँग्रेश

भदौ १५ काठमाण्डौ           नेपाली काँग्रेश केन्द्रिय कार्यसमिती बैठक संबिधानसभा भवन परिसरमा बसिरहेको छ । पूर्बघोषित १३ औं राष्ट्यि महाधिबेशन आउन १७ दिन मात्रै बाँकी रहँदा महाधिबेसनको तयारी त्यहि गतिमा नभएको भन्दै नेता कार्यकर्ताहरुमा निरासा छाईरहेको बेला बसेको बैठकले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

 नेपाली काँग्रेश
नेपाली काँग्रेश

जारी बैठकमा संघियताको सिमा निर्धारणका क्रममा उत्पन्न बिबाद समाधान गर्ने उपाय,मधेशमा जारी आन्दोलन,सभासद् अमरेश कुमार सिंहको प्रस्टिकरण र संबिधान निर्माणमा भैरहेका कार्यप्रगतिका बिषयमा छलफल भैरहेको छ ।
नेपाली काँग्रेशका १३ औ महाधिबेशन असोज दुई गते देखि ५ गते सम्म काठमाण्डौमा गर्ने गरि मिती तय भएको थियो । भने गाँऊ,नगर,वडा र जिल्ला अधिबेषन भदौ १७ गते देखि गर्ने गरि मिती तय गरेको थियो ।