गोरखा केन्द्र भएर फेरि गयो भुकम्प,क्षतिको विवरण आउन बाँकी ।

0
461

गोरखामा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ९ मिनेटमा परकम्प गएको हो । ४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पराकम्पका कारण केन्द्र विन्दु आसपासका स्थानमा पारेको क्षतिको विवरण भने आउन बाँकी रहेको भुकम्प मापन केन्द्रले जानकारी दिएकोछ ।