बञ्चरे डाँडामा स्थानियको अवरोध कायमै,फोहोरका गाडी राजधानी फर्कियो ।

0
2534

मानव अधिकारको रक्षा गर्न दवाव दिने उदेश्यले सुरु भएको बञ्चरे डाँडा सिसडोल क्षेत्रका स्थानियको आन्दोलनका कारण राजधानीको फोहार ब्यबस्थापन हुन नसकेको महीनौ बितीसक्यो ।

राजधानीमा नयाँ केयरको आगमन सँगै फोहोरको समस्या समाधान हुने आश गरिए पनि स्थानियको चित्त बुझउन नसक्दा समस्या जहाँको तही छ । स्थानियको समस्या बुझ्न नेपाल पुकार डटको टिम बञ्चरे डाँडा पुग्दा जे देखियो त्यही भिडियोमा समेटेकाछौ । बाँकी सबै भिडियोमा देख्न सक्नु हुनेछ ।