शवयात्रा सहित पाँचै जनाको अन्त्यष्ठि गरिँदै

0
511

अशोक तिवारी भाद्र १९ बिरगञ्ज
विरगञ्जमा मधेशी मोर्चाको आन्दोलनका कारण ज्यान गुमाएका ५ जनाको अन्त्यष्ठिका लागि शबयात्रा निकालिएको छ । बिरगञ्ज स्थित नारायणि उप क्षेत्रिय अस्पलातबाट शुरु भएको शव यात्रा बिभिन्न स्थानको परिक्रमा गरी अन्त्येस्ठि गर्ने सहमती अनुसार प्रशासन कार्यालयलेबिहान ९ बजे देखि दिउँसो १२ बजे सम्मका लागि कर्फयु हटाएको हो । कर्फयु हटे सँगै आन्दोलनकारीहरुले मृतक पाँचै जनाको शवयात्रा पश्चात अन्त्यस्ठी गर्ने तयारी गरेका हुन ।