मोदीलाई भिसा दिए पछि अमेरीकामा मुद्धा

0
715

भाद्र १९  अमेरिकामा एक शिख अधिकार संगठनका तर्फबाट अमेरिकाको विदेश मन्त्रालय विरुद्ध मुद्दा दायर गरिएको छ ।modi

एसएफजेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भीषा दिने प्रतिवन्ध हटाउने ओबामा प्रशासनको फैसलाको दस्तावेज सार्वजनिक गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।

गत बर्ष मोदीको अवेरिका भ्रमण जानु पूर्व अमेरिकाले यस्तो निर्णय गरेको थियो । सरकारले यसको जवाफ ६० दिनमा दिनु पर्ने हुन्छ ।
सन् २००५मा राज्य विभागले मोदीको पहिल्यै जारी गरिएको भीषा फिर्ता लिएको थियो ।