भारतसंग युद्ध लड्न अाफु तयार,पाकिस्तानी सेनापति

0
604

। पाकिस्तानले भारत संग लड्न तयार रहेकाे सेनापति जनरल राहिल शरीफले  बताएका छन ।

पाकिस्तानका सेनापति जनरल राहिल शरीफले भारतलाई चेतावनी दिदै भारतसंग युद्ध लड्न अाफु तयार रहेको बताएका हुन ।seena

सेनापतिले शरीफले १९६५ को भारत संगको युद्ध भएको ५० वर्ष भएको अवसरममा उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले कश्मीरलाई पाकिस्तानको क्षेत्र भएको भन्दै यो मुद्धाको समाधान बिना शान्ति नहुने बताएका छन् ।

यस्तै उनले आफुहरुले शान्ति चाहेको तर भारतको दमन नसहने बताएका छन्