तीन दललाई जवाफ दिन मोर्चाको बैठक

0
739

भदौ २४ भैरहवा । तीन राजनीतिक दलले बुधबार औपचारिकरुपमा वार्तामा आउन आग्रहर गरे पश्चात जवाफ दिन छलफलमा केन्द्रित बनेका छन् ।

morchaमधेशी मोर्चामा आबद्ध दलका नेताहरु तमलोपाका अध्यक्ष महन्थ ठाकुर,सद्भावनाका राजेन्द्र महतो,संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायतका नेताहरु आधिकारीक धारण तय गर्न छलफलमा जुटेका छन् ।

आजको बैठकले वार्ता प्रस्तावको आधिकारकि जवाफ दिने छ भने जारी रहेको आन्दोलनमा संबिधान निर्माण प्रकुयाबाछ बाहिरीएको बिजय गच्छादार नेतृत्वको मधेशी जनाधिकार फोरम लोकतान्त्रिक र मोर्चाको बैठकमा संघिय सदभावना पार्टीका अध्यक्ष अनिल झा लाई पनि समेटेर आन्दोलनलाई अझ बढि प्रभावकारी बनाउने बिषयमा छलफल गर्ने एक नेताले बताएका छन् ।