आतंकबादि हमलाको १४ बर्ष

0
873
अमेरिकाको बिश्व ब्यापार केन्द्रमा आतंककारी हमला

भाद्र २५, सन २००१ को सेप्टेम्बर ११ अर्थात् आजकै दिन अमेरीकाको टुईन टावरमा मानव सवार ४ वटा बिमान ठोक्काएर आक्रमण भएको स्मरणमा अमेरीकामा सेप्टेम्बर ११ लाई कालोदिनको रुपमा सम्झने गरिएको छ ।

अमेरिकाको बिश्व ब्यापार केन्द्रमा आतंककारी हमला
अमेरिकाको बिश्व ब्यापार केन्द्रमा आतंककारी हमला

उक्त आक्रमण गरेको जिम्मा अल कायदाका प्रमुख ओसामाबिन लोदेनले लिएका थिए । अमेरिकी हस्तक्षेपबादि नीतिको बिरोधमा अलकायदाले अमेरिकालाई अन्य राष्ट्रमा गरिएको हस्तक्षेप फिर्ता लिन चेतावनि स्वरुप आक्रमण गरेको जनाएको थियो ।
अमेरिकाको बिश्व ब्यापार केन्द्रमा अमेरिकी एयरको बिमान ठोक्काएर बिश्वलाई नै आश्चर्यमा पार्ने गरि आक्रमण भएको थियो । उक्त आक्रमणमा परि ४०० प्रहरी तथा ३००० भन्दा धेरै सर्बसाधारणले ज्यान गुमाएका थिए ।