सरकार र थारु प्रतिनीधि बीच वार्ता सुरु

0
589

काठमाडौ, २७ भदौ । सरकार र थारुवान संघर्ष समितिबीच अहिले वार्ता भइरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइराला र थारु संघर्ष समितिका प्रतिनिधिबीच अहिले छलफल भइरहेको छ । थारुवान राज्यको माग गर्दै करिब एक महिनादेखि आन्दोलनरत थारुवान संघर्ष समितिले सरकारसँग वार्ताका लागि तीन सदस्यी वार्ता टोली गठन गरेको हो ।

Baluwatar
संघर्ष समितिले राजकुमार लेखी, अमनलाल मोदी र मिनराज चौधरी संलग्न तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । अरु दलसँग भने वार्ताको टुङ्गो लागेको छैन । सरकारले केही दिनअघि मधेसी दलसहित आन्दोलनरत पक्षलाई वार्तामा आउन लिखितपत्र पठाएको थियो