ज्याकी की छोरीको नग्न तश्विर भाईरल

0
809
 बलिउड एक्टर ज्याकी श्राफकी छोरी कृ्ष्णाले ईन्ष्टाग्राममा आफ्नो कामुकता पोखेकी छिन् । उनले सेयर गरेको तश्विर निकै नै बोल्ड तथा कामुक देखिएको छ । टपलेस अवतारमा कृष्णा प्रस्तुत भएकी छिन् । बलिउडमा करियर बनाउने दाउमा रहेकी कृष्णाको यो काण्डका पछि पनि चलचित्र प्रति नजर लगाएको र त्यसैको लागी ग्ल्यामरस अबतार सार्वजनिक गरेको विश्लेषण गरिएको छ ।

 कृष्णाले अहिले डकुमेन्ट्री निर्देशन गरिरहेको बताईएको छ । जहाँ उनी पनि अभिनयमा छिन् । जनवरीमा रिलिज हुने यो डकुमेन्ट्रीलाई बलिउड स्टार आमिर खानले प्रोमोशन गर्ने बताईएको छ । कृष्णालाई करण जोहरले ‘स्टुडेन्ट अफ दि ईएर’को लागी प्रस्ताव गर्दा उनले मतलब नगरेको बताईन्छ । कृष्णा ब्वाईफ्रेण्डको मस्तीका दृश्यहरु सार्वजनिक कगर्नमा पनि माहिर मानिन्छिन् ।