आर्मी र पुलिस बीचको भीडन्त आज

0
504

काठमाडौ, ३१ भदौ । रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा आज दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव भिड्दैछन् ।
खेल ललितपुरको सातदोवाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ । यी दुई शीर्ष क्लबबीचको भिडन्त निकै रोचक हुने धेरैको अनुमान गरिएको छ ।