एसएलसी पूरकको रिजल्ट सार्वजनिक

0
558

काठमाडौ, ३१ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पुरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।

परीक्षामा कूल ८३ हजार ७८ जना अर्थात ६६.९३ प्रतिशत परीक्षार्थी उतीर्ण भएका परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले बताए ।  परीक्षामा छात्रतर्फ ५५ हजार ३८२ र छात्रातर्फ ६८ हजार ७४६ जना कूल १ लाख २४ हजार १२८ जना परीक्षार्थी सहभागि भएका थिए ।slc
जसमा छात्रतर्फ ३८ हजार ३९९ जना र छात्रातर्फ ४४ हजार ६७९ जना परीक्षार्थी उतीर्ण भएका छन्