सुरक्षा संबन्धी बिद्येयका कारण जापानको संसदमा हंगामा

0
736

टोकियो । जापानमा सुरक्षा सम्वधि विधयकका कारण समस्या उत्पन्न भएको छ । हजारौं मानिस त्यसको बिरोधमा सडकमा उत्रिएका छन् । विद्यार्थीहरु अनसन बसेका छन् भाने विपक्षी पार्टिहरुले समेत सिन्जो आवेको उक्त प्रस्तावको व्यापक विरोध गर्दै आएका छन् ।

यसैक्रममा सुरक्षा निकायलाई विदेशी भूमिमा पठाउ सक्ने विधयेकका निर्माताहरुबीच गर्मागरम बहस भएको छ ।

जापानमा बिरले देखिने घटना मध्येको एक घटना जापानको ससदमा बिरलै देखिने दृश्य देखिएको छ बुधबार । संसदका पक्षबिपक्षका सांसदहरुबीच हातहालाहालको अवसथा सिर्जना भएको छ ।

japan_parlament

विधयेकका बिषयमा बुधबार राती मतदान सुरु हुन पूर्व विपक्षी संसदहरुले मत हाल्न जाने स्थानको ढोका लगाएर बिरोध जनाएका थिए ।
संसद भवन बाहिर पनि प्रदर्शन जारी रहेको थियो । प्रदर्शनबाट १३ जनालाई नियन्त्रणमा लिइएको थियो ।