संबिधानसभाको अन्तिम बैठकको कार्यसुचि यस्तो छ ।

0
2677
Sambidhan Bhawan

असोज ३ काठमाण्डौ ।
नयाँ संबिधानको प्रति पेश गर्ने उद्धेश्यका साथ आयोजित बिशेष समारोहको कार्य सुचि यस प्रकार हरकेो छ ।
१ सम्माननिय अध्यक्षले संबिधानसभा बाट पारित एवं संबिधानसभाका अध्यक्षद्धारा प्रमाणित नेपालको संबिधानको प्रति राष्ट्रपति डा.रामवरण यादव समक्ष पेश गरिने छ ।
२.सम्माननिय राष्ट्रपति डा.रामवरण यादवले नेपालको संबिधान २०७२ को प्रतिमा हस्ताक्षर गरी नेपाली जनता समक्ष नयाँ संबिधान प्रारम्भ भएको घोषणा गर्नुहुने छ ।
३ सम्माननिय अध्यक्षबाट सम्माननिय राष्ट्रपति डा.रामवरण यादव समक्ष धन्यबाद ज्ञापन गरी संबिधान सभाको अन्त्य गर्ने कार्यसुचि संबिधानसभा सचिवालयले सार्वजनिक गरेको छ ।