राष्ट्रपतिद्धारा संबिधान घोषण ः नेपाली जनतालाई शुभकामना ब्यक्त

0
694

असोज ३ काठमाण्डौ । राष्ट्रपति डा.रामवरण यादवद्धारा नेपालको संबिधान २०७२ जारी गर्न पाएकोमा सम्पुर्ण नेपाली जनतालाई बधार्य तथा शुभकामना ब्यत्त गर्नु भएको छ । नेपाली जनताको चाहनाले मुर्तरुप लिएको अबसरमा लोकतान्त्रिक आन्दोलनका सहीद र जनता प्रति सम्मान प्रकट गर्नु भएको छ । संबिधानको घोषण सँगै लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताउँदै स्थायी शान्ति आएको धाराण राख्नु भएको छ । संघियता र देशको शासन प्रणालीले पनि फराकिलो मोडलिने बिश्वास ब्यक्त गर्नु भएको छ ।speech

नेपाल बहु संस्कृतिक,बहुधार्मिक ,बहु भाषिक र बहु जातीय भएकाले यो संबिधानले बिबिधताका बिचमा एकताको सुत्रको भुमिका निबार्ह गर्ने हुँदा हिमाल,पहाड र मधेसी बिच पारस्परिक एकता र मेलमिलापका साथ संबिधान सभाको उपलब्धिलाई संरक्षण,संबर्धन र प्रबर्धन गर्न आग्रह गर्नु भएको छ । जनताका प्रतिनिधीद्धारा पारित यो संबिधानले सार्बभोमीकता,अखण्डताको रक्षा गर्ने ऐतिहाँसीक दस्तावेजको सक्षा गर्ने कार्यगर्न आग्रह गर्दै संबिधान सभालाई बधाई तथा शुभकामना ब्यत्त गर्नु भएको छ ।