असोज ३ काठमाण्डौ ।संबिधान सभाका सभाध्यक्ष सुभाष चन्द्र नेम्वाङद्धारा संबिधन जारी भए सँगै कार्यान्वयनमा कठिन चुनैती भएको भन्दै यस्को कार्यान्वयन पक्ष महत्वपुर्ण भएको बताउनु भएको छ । राजनीतिक दलको ईच्छा शक्तिले यो संबिधानको भविष्य तय हुने हुनाले दलहरुले गम्भिरताका साथ लिनु पर्ने सुझाव दिनु भयो । संघियता नेपाली जनताका लागि नयाँ भएकाले यस्को अभ्यास अबको लक्ष्यभएको धारणा राख्नु भयो । सभाध्यक्षले संबिधान सभाको गठनभए देखि संबिधान जारी गर्ने क्षण सम्म आई पुग्दा गरेका कार्यहरुको संक्षिप्त जानकार िसभालाइृ गराउनु भएको थियो ।