सिंहदरबारमा प्रधानमन्त्रीद्धारा चियापानको आयोजना

0
536

असोज ४ काठमाण्डौ । गणतन्त्र नेपालको संबिधान २०७२ जारी भएको अबसरमा प्रधानमन्त्री शुशिल कोईरालाले चियापान कार्यक्रमको आयोजना गर्नु भएको छ । सिंहदरबारमा आयोजित चियापानमा राष्ट्रपति डा रामवरण यादव,नेपाल स्थित बिभिन्न देशका राजदुत,एमाले अध्यक्ष के पी ओली,एमाआबादि अध्यक्ष प्रचण्ड लगायत बिभन्न दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । उक्त चियापान कार्यक्रममा सहभागी स्वदेशि तथा बिदेशीहरुले संबिधान जारी भएको शुभकामना दिएका थिए । IMG_1122