एमालेद्धारा चियापानको आयोजना

0
651

असोज ५ काठमाण्डौ । नयाँ संबिधानको स्वागतमा नेकपा एमालेले राजधानीमा चियापान कार्यक्रमको आयोजना गरेको छ । आफ्ना समर्थक तथा संबिधानका पक्षपातीहरुको स्वागतमा एकाले अध्यक्ष के पी ओलीले चियापान कार्यक्रमको आयोजना गर्नु भएको हो ।IMG_1338

त्रिपुरेश्वर स्थित दशरथरंगशालामा आयोजित कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्ता र समर्थकहरुको ठुलो उपस्थिती रहेको थियो । उपस्थितहरुले संबिधान जार िभएकामा एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै पाटिृका नेताहरु संग तस्विर खिच्ने अवसरको रुपमा समेत उपयोग गरेका थिए । चियापान कार्यक्रमको तस्विरहरु ….

IMG_1327IMG_1342IMG_1349IMG_1346IMG_1315IMG_1354