मोडलिङ क्षेत्रमा छोटो समयमै धरैले रुचाएकी मोडल सीमा पाण्डे ।

0
1209

मोडलिङ क्षेत्रमा उदाउँदो प्रतिभाको रुपमा स्थापित हुँदै गरेकी सीमा पाण्डे जो पोखरामा २०६९ मा भएको मिस एस एल सी बने पश्चात मोडलिङलाई पेसा नै बनाउने सोचमा पुगेकी छिन् । मिस एस एल सी बने पश्चात पोखरा र काठमाण्डौमा भएका बिभिन्न फेसन सो हरुमा सहभागी भैसकेकी पाण्डेलाई पछिल्लो समयमा म्युजिक भिडीयोहरुमा अभिनय गर्न अफर समेत आउन थालेकोले अब सानो पर्दामार्फत अभिनयको यात्रा तय गर्ने सोचमा रहेकी छिन । उच्चशिक्षा हासिल गरिरहेकी पाण्डेलाई करियर र शिक्षालाई सँगै लैजान कठिनाई भएको बताउँछिन ।sima