१३ असोज काठमाडौ । अमेरिकन नेसजनल एरोटिक्स एन्ड स्पेस एडिमनिस्टेसन (नासा)ले मंगल ग्रहको सहतमा पानी रहेको पुष्टि गरेको छ । नेपाली युवा बैज्ञानिक लुजेन्द्र ओझाको नेतृत्वमा रहेको यो टोली यो पत्ता लगाएको हो।
पृथ्बीको जुम्ल्याहा ग्रह भनिने मंगल ग्रहमा पछिल्लो गिष्म ऋतुमा पानीको बहाब देखिएको तथ्य सार्वनजीक भएको हो ।