आ आफ्नै पक्षले जित्ने प्रत्यासीहरुको दाबी

0
409
COPYRIGHTED

असोज २७ काठमाण्डौ । भोली हुने ट्रकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वको दौडमा रहेका अध्यक्षका प्रत्यासीहरु सागर पाण्डे र चन्द्रप्रसाद रिजाल आ आफ्नो पक्षमा मत माग्न घर दैलो अभियानमा ब्यस्त रहेका छन् । पाण्डे पक्षधरहरुले बिभिन्न जिल्लाबाट प्रतिनिधीत्व गर्ने पर्यटन सम्बद्ध ब्यबसायीहरुसँग आन्तरीक तथा समुहिक छलफल सम्पन्न गरी सकेको छ भने रिजाल पक्षले बिभिन्न जाती सँग आबद्ध ब्यबसायी सँग बृहत छलफल गरि सकेको छ भने उस्ले आफ्नो पक्षको जित शुनिश्चित निश्कर्ष निकालेको छ । यता पाण्डे पक्षले भने नेपाली काँग्रेश,एमाआबादि सम्बद्ध ब्यबसायीको सर्मथन रहेकाले एक सय मतान्तरले बिजय हुने दाबी गरेको छ ।

COPYRIGHTED
 अध्यक्षका दुई प्रत्यासीहरु सागर पाण्डे र चन्द्रप्रसाद रिजाल COPYRIGHTED sancharkhabar.com