राष्ट्रपति भोजपुर जाँदै !

0
434

काठमाडौ, ८ पुस। राष्ट्रपति विद्यादेवी भण्डारी आज आफ्नो गृहजिल्ला भोजपुर जानु हुने भएको छ ।
भोजपुर बहुमुखी क्याम्पसको स्वर्ण महोत्सव उद्घाटका लागि राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नु भएको हो । राष्ट्रपति भएपछि गृहजिल्लामा उहाँको पहिलो भ्रमण हो ।
उहाँसँगै संचारमन्त्री शेरधन राई, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाँलगायत पनि भोजपुर जानुहुने भएको छ ।