दैलेखमा ट्रयाक्टर दुर्घटना, ज्योति मगरको ज्यान गयो !

0
383

पुस २१ दैलेख । दैलेख सदरमुकामबाट खानेपानी आयोजनाको सामान लिएर छातीकोट तर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । निर्माण सामग्री बोकेर जाँदै गरेको लु३त १५५२ नम्बरको ट्याक्टर छातीकोटमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले  जानकार दिएको छ। दुर्घटनामा परी टोली गाविस–३ का इन्द्रबहादुर थापामगर र टोली–२ की ज्योति रानामगरको मृत्यु भएको समाचारमा जनाएको छ।