सिराहा केन्द्र भएर भुकम्प

0
586

माघ १३ काठमाण्डौ । सिरहा केन्द्रबिन्दु भएर ४ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर १७ मिनेटमा सिरहा केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको हो ।
वैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको भूकम्पसँग यो भूकम्पको कुनै सम्बन्ध नरहेको केन्द्रले जनाएको छ ।