यसरी समातीेए प्रहरी अधिकारी ।

0
540

काठमाडौ, १९ माघ । पेट्रोलीयम पदार्थको कालोबजारीमा सक्रीय तस्करीहरुसंगको मिलेमतोमा संलग्न प्रहरी अधीकारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरका डिएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेश सिंह रहेका छन्। उनीहरुलाई घुस लिइएरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
कालोबजारी गर्नेहरुलाइ संरक्षण गरेबापत ३ लाख घुस सहीत अख्तियारको टोलीले पक्राउ गरेको प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिनुभयो । पक्राउपछि उनीहरुलाई हिरासतमा राखिएको छ ।उनीहरुको बयानका आधारमा अख्तीयारले ठुलो गीरोह पक्राउ पर्ने अनुमान गरेको छ।