नुवाकोटमा माइक्रो दुर्घटना ८ को मृत्यु ।

0
669

नुवाकोट, माघ २३ । काठमाडौंबाट नुवाकोटको सदमुकाम त्रिशूली तर्फ जाँदै गरेको बा१ज ७५८३ नम्बरको माइक्रोबस मदानपुर गाविस–८, केउरिनीमा दुर्घटना हुँदा ८ जना यात्रुको मृत्यु भएको छ भने ६ जना भन्दा बढि घाईते भएका छन् ।
मृत्यु हुनेमा अधिकाँश तालिम लिंदै गरेका सैनिक जवान रहेको स्थानिय जयराम दाहालले सञ्चार खवरलाई जानकारी दिनुभएको छ । घटनाको बिस्तृत बिबरण भने आउन बाँकी रहेको छ ।