कोइरालाको शव यात्रामा हजारौको सहभागीता (फोटो फिचर सहित )

0
359

माघ २७ काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाको पार्थिव शरिरलाइ त्रिपुरेश्वरबाट पशुपति आर्यघाट लैजाँदा भएको शव यात्रामा हजारौ जनताले सहभागीता जनाएका छन् । दिउँसो करिब २ बजे रंगशालाबाट सुरु भएको शव यात्रामा हजारौ जनता तथा कोइरालाका शुभ चिन्तकहरुले सहभागीता जनाएका थिए । शवयात्राका क्रममा काँग्रेस कार्यकर्ताहरुले संबिधानका पिता भन्दै कोइरालाको पक्षमा नारा लगाएका थिए । शव यात्रा शुरु हुनु अघि पार्टीका शिर्ष नेता तथा कुटनीतिक नियोगका प्रतिनिधि र जिल्लाबाट आएका कार्यकर्ताहरुले श्रद्धान्जली दिएका थिए । त्यस लगत्तै नेपाली सेनाले कोइरालाको सम्मानमा राष्ट्रिय धुन सहित सलामि दिएको थियो ।DSC00338DSC00333DSC00334DSC00337DSC00334DSC00301DSC00329 DSC00330 DSC00345 DSC00327