माघ २७ काठमाण्डौ । कोइरालाको पशपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्यष्ठि गरिने छ जस्का लागि सम्पुर्ण तयारी भैसकेको छ ।
पशुपति आर्यघाटको १ नं. चितालाई फुल मालाले सजाइएको छ भने नेपाली सेना,शशस्त्र प्रहरी र प्रहरीको टुकडी अन्तीम सलामीका लागि तयारी अबस्थामा बसेका छन् ।
काँग्रेसका नेता तथा कार्यकर्ता आर्यघाट पुगि सकेको छन् भने आम नागरीक पनि दिउँसै देखि कोइरालाको अन्त्येष्ठि हेर्न आर्यघाट पुगेका छन् ।