कोईरालाको अन्त्यष्ठिको तयारी यस्तो छ ( फोटो फिचर )

0
581

माघ २७ काठमाण्डौ । कोइरालाको पशपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्यष्ठि गरिने छ जस्का लागि सम्पुर्ण तयारी भैसकेको छ ।image-767108f0e200d4030150f466ba0db70bd9eb7cf1836dfe9f203dc647c41e8615-V

पशुपति आर्यघाटको १ नं. चितालाई फुल मालाले सजाइएको छ भने नेपाली सेना,शशस्त्र प्रहरी र प्रहरीको टुकडी अन्तीम सलामीका लागि तयारी अबस्थामा बसेका छन् । image-86af99b2b15b881c64270fbee054170c6ef609ae7279bb8096d2ecc3a1710dd5-V

काँग्रेसका नेता तथा कार्यकर्ता आर्यघाट पुगि सकेको छन् भने आम नागरीक पनि दिउँसै देखि कोइरालाको अन्त्येष्ठि हेर्न आर्यघाट पुगेका छन् ।image-23a70a33bb5c36fa201c047d19a2d2111339847c3431ee0d1bee23653bccb35e-V