यसरी गरियो कोईरालाको अन्त्यष्ठि ( फोटो फिचर )

0
942

माघ २७ काठमाण्डौ । कोइरालाको पशपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्यष्ठि गरिएको छ । पशुपति आर्यघाटको फुल मालाले १ नं.को चितामा उहाँका भतिजा अतुल कोइरालाले दाग बत्ति दिनु भएको हो । राजकिय सम्मानका साथ गरिएको अन्त्यष्ठिमा नेपाली सेना,शशस्त्र प्रहरी र नेपाल प्रहरीको टुकडीले अन्तीम सलामी दिएका थिए । अन्तीम श्रद्धान्जलीका लागि प्रधामन्त्री तथा मन्त्री परिषदका सदस्यहरु आर्यघाट पुगेका थिए ।image-767108f0e200d4030150f466ba0db70bd9eb7cf1836dfe9f203dc647c41e8615-Vimage-23a70a33bb5c36fa201c047d19a2d2111339847c3431ee0d1bee23653bccb35e-Vimage-86af99b2b15b881c64270fbee054170c6ef609ae7279bb8096d2ecc3a1710dd5-Vimage-592941f61e83d0df949b72ef0acc1b5f9b6dfda2e6081fd214608d4832d2f083-V