बिमान दुर्घटनाको श्रृङखला बढ्यो,आज पनि काष्ठमण्डप एयरको बिमान दुर्घटना ।

0
375

फागुन १४ काठमाण्डौ । नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको नाइन एजेबी विमान कालिकोटको चिलखायामा आकस्मिक अवतरण गर्न खोज्दा दुर्घटना परेको जनाइएको छ । नेपालगन्जबाट १२ः३० मा जुम्लाका लागि उडेको विमान जुम्ला बिमानस्थल पुग्ने क्रममा पङखाले काम नगर्दा दुर्घटना भएको हो ।
विमानमा चालक दलका २ सदस्य सहित ११ जना सवार थिए । घाइते मध्ये विमान चालकको अवस्था गम्भिर रहेको जाईउको छ । घटनाको बिस्तृत बिवरण आउन बाँकी रहेको छ ।