कांग्रेसको मत गणना अपडेटः शेखरको अग्रता कायमै

0
396

फागुन २९ काठमाण्डौ । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यका लागि अहिलेसम्म १००३ मत गणना भएको छ। अहिले सम्मको परिणाममा ६१८ मत ल्याएर नेता शेखर कोइराला अग्रस्थानमा रहनु भएको छ। त्यस्तै प्रकाशमान सिंह ६१२ र खुमबहादुर खड्काले ६०३ मत ल्याउनु भएको छ। मत गणना स्थलमा निर्वाचन समितलिे सार्वजनिक गरेको मत परिणामको सुचि यस्तो छ ।matganana