अज्ञात समुहद्धारा सुडानमा १ सय ४० को हत्या ।

0
401

सुडान । सुडानमा अज्ञात बन्दुकधारीले एकसय ४० जनाको हत्या गरेका छन् । दक्षिणी सुनाडनसँग जोडिएको आफ्नो देशको क्षेत्रका ३९ जना बालबालिका अपहरण गरेका छन् । आक्रमणकारी दक्षिणी सुडानको मुर्ले समुदायका सदस्य रहेको इथियोपियाका सञ्चारमन्त्री ग्याटाच्यु रेडाले बताउनुभयो । इथियोपियामा दक्षिणी सुडानका हजारौं शरणार्थी छन् । सन् २०१३ मा दक्षिणी सुडानमा भएको हिंसापछि उनीहरु शरण खोज्दै इथियोपिया पुगेका हुन् ।