कंग्रेस संसदिय दलमा ४ जना मनोनित

0
533
नेपाली काँग्रेश

काठमाडौँ, २० जेठ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा चार सदस्यलाई मनोनयन गर्नुभएको छ । पार्टी संसदीय दलको विधान अनुसार मनोनीत हुनेमा मीनाक्षी झा, ध्रुव वाग्ले, विष्णुमाया परियार र चम्पादेवी खड्का रहनुभएको नेता देउवाका निजी सचिवले आज आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।