गुमेको श्रवण शक्ति फिर्ता ल्याउन तथा श्रवण शक्ति क्षमता विकाशका लागि घरेलु प्राकृतिक उपचार बिधि अति लाभदायक छ । आज हामी श्रवण शक्ति बलियो बनाउन अपनाउनुपर्ने प्राक्रितिक उपचारका बारेमा जानकारी गराउँदै छौं । त्यसका लागि तल उल्लेखित उपचार बिधि अपनाउनुहुन अनुरोध गर्दछौं ।
रेड वाइन मश्तिष्क, मुटु, पाचन शक्ति, इम्युनिटि लगायतका लागि अति लाभदायक हुनुका साथै तपाईलाई तालुखुइले समेत हुन दिदैन भन्ने सत्य तथ्य बैज्ञानिकहरुले पत्तो लगाएका छन् । तर जब मानिसको कानले सुन्ने तथा श्रवण शक्तिको कुरा आउँछ, यो रेड वाइनमा आबद्ध किटाणु नाशक गुणले कानको भित्र रहेको रौंको रक्षा गर्छ जसका कारण कानभित्र हुन सक्ने संक्रमण हुन पाउँदैन । यो रातो वाइनले कानभित्र हुनसक्ने बाहिरी प्रभावलाई पनि सजिलै रोक्छ । रेड वाइन जस्तै ग्रीन टीले पनि उस्तै काम गर्छ । तसर्थ दैनिक एक कप ग्रीन टी पिउनाले श्रवण शक्ति राम्रो हुन्छ अनि राती एक कप रेड वाइन पिउनाले पनि कान संबन्धी समस्याहरु हराएर जान्छ ।
२. रेड वाइन र लसुनको रस
जब कानको श्रवण शक्ति नष्ट भएको कुरा अगाडी आउछ, अनि यो रातो वाइन र लसुनको रसको मीश्रणलाई गुमेको श्रवण शक्ति पुन प्राप्त गर्न अचुक ओखतीको रुपमा लिइन्छ । ३० एमएल लसुनको जुस र ३० एमएल रातो वाइन मिसाएर दैनिक रुपमा सेवन गर्नाले गुमेको श्रवण शक्ति पुन प्राप्त गर्न सकिन्छ ।
३. लसुनको रसको थोपा
लसुनलाई अति महत्वपूर्ण र मनपर्ने सरदामका रुपमा लिइन्छ । उदाहरणका लागि, सिसिली बासीहरु लसुनको प्रयोग बिभिन्न रोग रोकथामका लागि प्रयोग गर्छन् । अनि तल उल्लेखित सरदाम श्रवण शक्ति मजबुत बनाउनका लागि अति महत्वपूर्ण मानिन्छ स्
जैतुनको तेलमा केही लसुनका केस्राहरु मसिनो हुनेगरि मिच्नुहोस् । लसुनको केस्राबाट जुस निस्किएको हुनै पर्छ । अनि मीश्रणलाई सफा कपडा तथा छान्नेले छान्नुहोस् । मीश्रणको केही थोपा कानमा हाल्नुहोस् र कानलाई कपासले थुन्नुहोस् ।
4. मह र दालचिनी
केही दालचिनीलाई मसिनो पारेर पिन्नुहोस् । अव यसलाई महमा मिसाउनुहोस् । मीश्रणलाई सफा कपडा तथा छान्नेले छान्नुहोस् । केही थोपा कानमा चुहाउनुहोस् । यसले श्रवण शक्ति गुम्न दिदैन र गुमेको श्रवण शक्ति पुन ल्याउन मद्धत पुर्याउछ । ओखती दिनको दुई पटक, बिहान र बेलुका, तयार पार्नुहोस् ।